दफा ७८
सिट सुरक्षित राख्नु पर्ने
बोर्डले अति विशिष्ट वा विशिष्ट व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका, महिला तथा अशक्त व्यक्तिको लागि तोकिए बमोजिमको सिट सुरक्षित राख्नु पर्नेछ।